
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१६ गते मंगलबार । डिसेम्बर ०१, २०२० । मार्ग कृष्ण प्रतिपदा ।
सूर्योदय । ०६ : ३७ । सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति होला ।
वृष – नोकरीबाट मानसम्मान पाइएला ।
मिथुन – वैदेशिक क्षेत्रका कार्य अघी बढ्ला ।
कर्कट – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
सिंह – जटिल ठानिएका कामसमेत सम्पादन हुनसक्छ ।
कन्या – अधुरा कामहरू पनि पुरा हुनेछन् ।
तुला – सामान हराउन सक्छ ।
वृश्चिक – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
धनु – सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
मकर – परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ – नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
मिन – जटिल ठानिएको काम सम्पादन होला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्