×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर १६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१६ गते मंगलबार । डिसेम्बर ०१, २०२० । मार्ग कृष्ण प्रतिपदा ।  
सूर्योदय । ०६ : ३७ । सूर्यास्त। १७ : ०८ 

आजको राशिफल :
मेष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति होला । 

वृष – नोकरीबाट मानसम्मान पाइएला । 
मिथुन – वैदेशिक क्षेत्रका कार्य अघी बढ्ला ।

कर्कट – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह – जटिल ठानिएका कामसमेत सम्पादन हुनसक्छ ।
कन्या – अधुरा कामहरू पनि पुरा हुनेछन् ।

तुला – सामान हराउन सक्छ ।
वृश्चिक – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । 
धनु – सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । 
मकर – परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ – नोकरी गर्नेले मानसम्मान पाउने छन् । 
मिन – जटिल ठानिएको काम सम्पादन होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: