×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष २ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०२ गते बिहिबार। डिसेम्बर १७, २०२० । मार्ग शुक्ल तृतीया। 
सूर्योदय । ०६ : ४७ सूर्यास्त। १७ : ११

आजको राशिफल :
मेष – नयाँ सवारी साधन प्राप्तिको योग छ । 
वृष – जिकको व्यक्तिबाट धोका पाईन सक्छ । 
मिथुन – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
कर्कट – व्यवसायका लागि यात्राको सम्भावना छ । 
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कन्या – लत्ता कपडामा बढी धन खर्च हुनेछ ।
तुला – अचल सम्पत्ति हात पर्ला । 
वृश्चिक – वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु – सही निर्णय लिन सकिनेछ ।
मकर – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
कुम्भ – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 
मीन – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी