×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर २२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२२ गते सोमबार । डिसेम्बर ०७, २०२० । मार्ग कृष्ण सप्तमी।
सूर्योदय । ०६ : ४१। सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ ।
वृष – आर्थिक कारोबारमा बिवाद आउला ।
मिथुन – मित्रबाट विशेष सहयोग मिल्ला । 
कर्कट – साथीबाट विशेष सहयोग मिल्ला ।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या – आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने । 
तुला – पैसा खर्च हुने योग छ । 
वृश्चिक – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ला । 
मकर – बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।
कुम्भ – आर्थिक कारोबारमा मन्दी आउला ।
मिन – घर परिवारका सदस्यहरुबाट सहयोग पाइला।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: