
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-११ गते शनिबार । डिसेम्बर २६, २०२० । मार्ग शुक्ल द्वादशी ।
सूर्योदय । ०६ : ५२ सूर्यास्त। १७ : १६
आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्नेछ ।
वृष – फेसनमा धन खर्च बढ्नेछ ।
मिथुन – राज्यबाट सहयोग मिल्नेछ ।
कर्कट – अचल सम्पत्ती हात पर्ने योगछ ।
सिंह – इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कन्या – अनावश्यक झमेलामा परिएला ।
तुला – लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
वृश्चिक – प्रतिष्ठित काम गर्ने मौका छ ।
धनु – मनोरञ्जनमा सहभागी भइएला ।
मकर – वैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मीन – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्