
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका सांसदहरुले संसद् विघटन सम्बनधी सरकारले गरेको निर्णय विरुद्ध सर्वोच्च आलतमा रीट निवेदन दायर गरेका छन् । रीटमा सरकारको निर्णय संविधान विपरित भएको, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरिएको जिकिर गरिएको नेता देव गुरुङले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्