
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । संस्थाले सभा होटल क्लासिक प्रा.लि सिमरा बारामा बिहान १०.३० बजे बोलाएको हो । संस्थाले सभामा २६.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभाका लागि संस्थाले पुस ५ गतेबाट १४ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ४ गतेसम्म कायम सेयरधनीले २६.३२% लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्