×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ढुक्क हुनुस् ! यसकारण संसद विघठन हुँदैन… भन्ने कानुनविद् फेल खाए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘ढुक्क हुनुस् ! यसकारण संसद विघठन हुँदैन… भन्ने कानुनविद् फेल खाए !

Artha Sarokar

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद विघटनको निर्णय लिएका छन् । तर संविधान मै नभएको व्यवस्था भएकाले यो कदमले सार्थकता नपाउने संकेत देखिएको र  ओलीको यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताएसँगै संसद विघठन नहुने निष्कर्ष निस्किएको भनिएपनि कानुनविदहरु यस विषयमा फेल खाएका छन् । अन्तत: संसद विघठन भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी