
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा माई हाइड्रोपावरको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २३ गते साधारणसभा बोलाएको कम्पनीले सोमबार (पुस १३ गते) बुक क्लोज गर्दैछ । कम्पनीले सभामा १५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
सभा अकामा होटेल काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा छलफल हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्