Skip to content
LAXMI SUNRISE BANK

सान्जेन जलविद्युतको साधारणसभा पुस २४ मा, यसपटक पनि लगानीकर्ताको हात खाली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले पुस २४ गते साधारणसभा डाकेको छ । कम्पनीले सभा चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराहीमा बिहान ११ बजे  बोलाएको हो । 
कम्पनीले सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नेछ भने आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेका छन् ।  लगानीकर्तालाई लाभांश प्रस्ताव भने छैन । त्यसैले पटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि सान्जेनले पुस १७ देखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK