×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन जलविद्युतको साधारणसभा पुस २४ मा, यसपटक पनि लगानीकर्ताको हात खाली

GLOBAL IME BANK
SHREE KESH

सान्जेन जलविद्युतको साधारणसभा पुस २४ मा, यसपटक पनि लगानीकर्ताको हात खाली

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले पुस २४ गते साधारणसभा डाकेको छ । कम्पनीले सभा चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराहीमा बिहान ११ बजे  बोलाएको हो । 
कम्पनीले सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नेछ भने आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेका छन् ।  लगानीकर्तालाई लाभांश प्रस्ताव भने छैन । त्यसैले पटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि सान्जेनले पुस १७ देखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: