×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने, बोलायो माघ ६ गते दोस्रो वार्षिक साधारणसभा

GLOBAL IME BANK
SHREE KESH

सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने, बोलायो माघ ६ गते दोस्रो वार्षिक साधारणसभा

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोतम सिमेन्टले आइपीओ बिक्रि गर्ने भएको छ । संस्थाले बुक विल्डिङ विधिबाट आइपीओ जारी जनाएको हो । आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको तीनकुनेमा रहेको कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: