Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावर कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK