×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा २ कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावर कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: