नेप्सेमा जनउत्थान लघुवित्तको १ लाख ५८ हजार ४०० कित्ता वोनस सेयर सूचीकृत अर्थ सरोकार २८ मंसिर २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान लघुवित्त वित्तीय संस्थाको वोनस सेयर सूचीकृत भएको छ ।आइतबार संस्थाको नेप्सेमा १ लाख ५८ हजार ४०० कित्ता वोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !