
- अर्थ सरोकार सम्बाददाता
कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । शनिबार गोदावरीमा बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो ।
श्रेष्ठ अर्थ सरोकार डटकमको सुदूरपश्चिम ब्युरो संयोजक हुन् भने भट्ट अर्थ सरोकार सुदूरपश्चिम ब्युरोमा फोटो पत्रकारका रुपमा कार्यरत छन् । यस्तै सो बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह कोषाध्यक्षमा पबित्रा ढकाललाई नियुक्त गरेको छ । साथै महासंघले सदस्यहरुलाई तालिम दिनेसमेत निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्