×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा अर्थ सरोकारकर्मीद्वय श्रेष्ठ र भट्ट मनोनित

GLOBAL IME BANK
SHREE KESH

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा अर्थ सरोकारकर्मीद्वय श्रेष्ठ र भट्ट मनोनित

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । शनिबार गोदावरीमा बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो ।
श्रेष्ठ अर्थ सरोकार डटकमको सुदूरपश्चिम ब्युरो संयोजक हुन् भने भट्ट अर्थ सरोकार सुदूरपश्चिम ब्युरोमा फोटो पत्रकारका रुपमा कार्यरत छन् । यस्तै सो बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह कोषाध्यक्षमा पबित्रा ढकाललाई नियुक्त गरेको छ । साथै महासंघले सदस्यहरुलाई तालिम दिनेसमेत निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: