×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकको ७% सेयर मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

PRIME CA
GLOBAL IME BANK

स्टान्डर्ड चार्टर्ड बैंकको ७% सेयर मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको  ७% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि बिहीबार बैंकको सेयर कारोबार ६१२ रुपैयाँलाई आधार मानेर खुलेको छ । पुस २४ गते सभा बोलाएको बैंकले आज बिहीबार बुक क्लोज गरेको छ । जसअनुसार बुधबारसम्म कायम सेयरधनीले ७% बोनस र ४.८४% नगद गरी कुल ११.८४% लाभांश हात परेका छन् । 
सभा एभरेष्ट होटल, नयाँ बानेश्वरमामा दिउँसो १२ः१५ बजे सुरबाट हुनेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: