
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको ८.२८% लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले पुस २४ गते बस्ने वार्षिक साधारणसभामा ८.२८% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने गर्ने भएको छ । सोहि अनुसार मंगलबार बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
बैंकको १३औं वार्षिक साधारणसभा आम्रपालि ब्यांकेट, बालुवाटारमा बिहान १० बजेदेखि हुँदैछ । सभामा लाभांशका साथै मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्