×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी पावरले लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिने, ३ आर्थिक वर्षको साधारणसभा एकैपटक बोलायो

PRIME CA

सिनर्जी पावरले लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिने, ३ आर्थिक वर्षको साधारणसभा एकैपटक बोलायो

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई ५% लाभांश दिने भएको छ । कम्पनीको मंगलबर बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद लाभांश दिने प्रस्ताव गरेको हो । 
उक्त लाभांश पाउन आगामी सभाले अनुमोदन गर्नुपर्ने हुनाले कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते सभा बोलाएको ठमाछ । कम्पनीले तीन आर्थिक वर्षको सभा एकैपटक बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे हुने भएको हो । सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्दैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: