
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४९.१७ अंकले बढेर २०६२.०६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिबम सिमेन्टको भएको छ । यस बैंकको ३४ करोड ४४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश एनआइसी एसिया बैंक र हिमालयन डिस्टिलरीको भएको छ । आज २ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्