×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ४९.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४४ करोड ६२ लाखको कारोबार हुँदा कसले कमाए ? कसले गुमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ४९.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४४ करोड ६२ लाखको कारोबार हुँदा कसले कमाए ? कसले गुमाए ?

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४९.१७ अंकले बढेर २०६२.०६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार शिबम सिमेन्टको भएको छ । यस बैंकको ३४ करोड ४४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश एनआइसी एसिया बैंक र हिमालयन डिस्टिलरीको भएको छ । आज २ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी