×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरटीजीएस प्रणालीमा थप ८ विकास बैंक र २ वित्त कम्पनी आवद्ध, ती कुन-कुन हुन् ? (सूचीसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार

PRIME CA

आरटीजीएस प्रणालीमा थप ८ विकास बैंक र २ वित्त कम्पनी आवद्ध, ती कुन-कुन हुन् ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १० वटा बैंक तथा वित्तीय संस्था आवद्ध भएको जनाएको छ । आरटीजीएस प्रणालीमा ८ विकास बैंक र २ वित्त कम्पनी आवद्ध भएको राष्ट्र बैंकले जनाएको हो ।
यसअघि आरटीजीएस प्रणालीमा २७ वटा वाणिज्य बैंक आवद्ध थिए । ८  बैंक तथा वित्तीय संस्था आवद्ध भएसंगै  आरटीजीएस प्रणालीमा आवद्ध हुने बैंक तथा वित्तीय संस्थाको संख्या ३७ पुगेको छ । आरटीजीएस प्रणाली लागू भएसँगै चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: