×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तको अधिकाशं सूचकमा आकर्षक सुधार, खुद नाफा १३५.२४% को बढोत्तरी ! (विस्तृत विवरणसहित)

PRIME CA

आरम्भ चौतारी लघुवित्तको अधिकाशं सूचकमा आकर्षक सुधार, खुद नाफा १३५.२४% को बढोत्तरी ! (विस्तृत विवरणसहित)

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरम्भ चौतारी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थालेअधिकांश सूचकमा आकर्षक सुधार आएको वित्तीय विवरण प्रकाशित गरेको हो । संस्थाले खुद नाफा १३५.२४% ले बढेर ६ करोड २४ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोहि अवधिमा २ करोड ६५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै खुद ब्याज आम्दानी ८५.३४% ले बढेर १३ करोड २६ लाख ५८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ११३.४१% ले बढेर ८ करोड ८९ लाख ८३ हजार रुपेयाँ पुगेको छ । साथै प्रतिसेयर आम्दानी वार्षिक ४७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ १२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: