Skip to content
LAXMI SUNRISE BANK

अभियान लघुवित्त वित्तीय संस्थामा जागिरको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले १ जना नायव प्रबन्धक, १ जना सहायक प्रबन्धक , १ जना बरिष्ठ अधिकृत, र १ जना जना कनिष्ठ अधिकृतका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेलमार्फत वा कम्पनीकै कार्यालयमा आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK