×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ६३ कम्पनीको वार्षिक साधारणसभा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगलबार ६३ कम्पनीको वार्षिक साधारणसभा

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज मंगलबार ६३ कम्पनीको वार्षिक साधारणसभा हुँदैछ । ३८ वटा सूचीकृत कम्पनीसहित  ६३ कम्पनीहरुको वार्षिक साधारणसभा हुँदैछ । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, लक्ष्मी बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, बुटवल पावर कम्पनी, साना किसान लघुवित्त, छिमेक लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स, वोमी लघुवित्त, स्पर्स लघुवित्त, लक्ष्मी लघुवित्त, युनाइटेड फाइनान्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, ङादी गु्रप कम्पनी, रैराङ्ग हाइड्रोपावर, घोडीघोडा लघुवित्त, नेपाल रि इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त, एचआईडिसीएल, पोखरा फाइनान्स, प्रोगेशिभ फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, विजय लघुवित्त, सोल्टी होटल, गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, गुडविल फाइनान्सको साधारणसभा हुँदैछ ।
यस्तै नेप्सेमा सूचीकृत नभएका श्रृजनशिल लघुवित्त, नागरिक स्टक डिलर कम्पनी, साहस उर्जा, आकाश क्यापिटल, नलगाड हाइड्रोपावर, आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग, एनएमबि क्यापिटल, नेपाल जलविद्युत प्रवद्र्धन तथा विकास कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, चन्द्रागिरी हिल्स, तामाकोशी जलविद्युत कम्पनी, सिंगटी हाइड्रोपावर, ग्रामीण स्वयंम सेवक लघुवित्त, मानुषी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, जीवन विकास लघुवित्त, बाराही हाइड्रोपावर, सांग्रिला इनर्जी नेपाल, कुथली बुखरी स्मल हाइड्रोपावर, र त्रिशुल सेक्युरिटीज, नेस्डो समृद्धि लघुवित्त, हिमाल हाइड्रो एण्ड जनरल कन्ट्रक्शन, गज्र्याङ्ग उपत्यका हाइड्रोपावर, नेपाल आयल निगम र नेपाल स्टक एक्सचेञ्ज छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: