
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रचण्ड-नेपाल समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का गर्न आज आइतबार बैंकलाई दोस्रो पत्र पठाएको छ । सम्बधित बैंकलाई नेकपा)को बैंक खाता रोक्का गर्न दोश्रो पटक पत्राचार गरिएको हो । नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेमप्रसाद पौडेलले सम्बन्धित बैंकमा आज पत्र पठाएका हुन् । नेकपाको बैंक खातामा उनको हस्ताक्षर अनिवार्य रहँदै आएको थियो । यसअघि पुस १५ गते पनि प्रचण्ड – नेपाल समुहले बैंक खाता रोक्का गर्न बैंकमा पत्र पठाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्