×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाको बैंक खाता रोक्का राख्न बैंकलाई प्रचण्ड-नेपाल समूहले दोस्रो पटक पनि पत्र पठायो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेकपाको बैंक खाता रोक्का राख्न बैंकलाई प्रचण्ड-नेपाल समूहले दोस्रो पटक पनि पत्र पठायो

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रचण्ड-नेपाल समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का गर्न आज आइतबार बैंकलाई दोस्रो पत्र पठाएको छ । सम्बधित बैंकलाई नेकपा)को बैंक खाता रोक्का गर्न दोश्रो पटक पत्राचार गरिएको हो । नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेमप्रसाद पौडेलले सम्बन्धित बैंकमा आज पत्र पठाएका हुन् । नेकपाको बैंक खातामा उनको हस्ताक्षर अनिवार्य रहँदै आएको थियो । यसअघि पुस १५ गते पनि प्रचण्ड – नेपाल समुहले बैंक खाता रोक्का गर्न बैंकमा पत्र पठाएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: