
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबारका दिन पनि बैंक खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले दोस्रो त्रैमासको अन्तिम शनिबार भएले राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएको हो । जससंगै भोलि राजश्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु खुल्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्