×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष १८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष १८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ पुष २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- १८ गते शनिबार । जनावरी २, २०२१ । पुष कृष्ण तृतिया। 
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : २१
आजको राशिफल :
मेष – व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन – अचल सम्पत्ति हात पर्ला ।
कर्कट – मित्रबाट विशेष सहयोग पाईनेछ ।
सिंह – काममा केही चुनौती आइलाग्ला । 
कन्या – व्यापारमा फाइदाको योग छ ।
तुला – श्रमको उचित मुल्याङ्कन हुनेछ । 
वृश्चिक – वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु – उपचारमा खर्च हुने योग छ । 
मकर – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ – प्रतिस्पर्धी परास्त होलान् ।
मीन – बौद्धिक काममा सफलता मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: