×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र लेभी रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू र लेभी रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: