×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २४ गतेबाट कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई दिइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
कम्पनीको आइपिओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिनुपर्नेछ । यस्तै आइपिओ बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: