×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, कति जना भग्यमानीले पाउने भए सेयर ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चन्द्रागिरी हिल्सको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, कति जना भग्यमानीले पाउने भए सेयर ?

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरी हिल्सको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको जनाएको हो । जससंगै नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सेयर बाँडफाँट गरिने छ । क्यापिटलका अनुसार शुक्रबारका लागि आइपिओ बाँडफाँटको प्रस्ताव गरिएको छ ।
चन्द्रागिरी हिल्सले १०० अंकित मूल्यको १३ लाख ९६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा १३ लाख ९६ हजार २२ कित्ताका लागि १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । यो कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् । भने बाँकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी