×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा पनि

Artha Sarokar

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन  हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् । 
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन । झन्डै ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान बैंकले ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी