×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पको धक्का महसुस !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भूकम्पको धक्का महसुस !

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दार्चुला । दार्चुलामा भूकम्प गएको छ । मंगलबार बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ । यस्तै सोमबार काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: