×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईतबारदेखि डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु, लुकेको कला प्रष्फुटन गर्ने उद्देश्य

PRIME CA
GLOBAL IME BANK

आईतबारदेखि डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु, लुकेको कला प्रष्फुटन गर्ने उद्देश्य

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु भएको छ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबार माघ ४ गतेदेखि डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु भएको हो । 
हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुने भएको छ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्ने भएको छ । डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: