रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी अर्थ सरोकार ५ माघ २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो रविभवनस्थितको उक्त अपार्टमेन्टमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी खटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !