
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यो कम्पनीको लिलामी सेयर भर्न सकिनेछ । कम्पनीले मंसिर २८ गतेबाट सो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले पनि लिलामी भर्न सक्नेछन् । यसमा न्यूनतम २९५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्