×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्वसाधारणले भर्न पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्वसाधारणले भर्न पाउने

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यो कम्पनीको  लिलामी सेयर भर्न सकिनेछ । कम्पनीले मंसिर २८ गतेबाट सो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले पनि लिलामी भर्न सक्नेछन् । यसमा न्यूनतम २९५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: