×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Forex Today : शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६१ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १६० रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको छ ।

अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी