- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज शनिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी याल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :