
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैयाँ ९० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्