
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २०.९०% ले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले खुद नाफा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ थियो ।
गरिमाको खुद ब्याज आम्दानी ४.५२% ले बढेको छ भने सञ्चालन नाफा पनि २०.९१% ले बढेको छ । बैंकले पुस मसान्तसम्ममा ५३ अर्ब ५ करोड १८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड ४२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
रिजर्भ कोषमा ८३ करोड ३९ लाख ९५ हजार रुपैयाँ यस बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्