×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको खुद ब्याज आम्दानी ४.५२% ले बढ्यो, खुद नाफा र प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंकको खुद ब्याज आम्दानी ४.५२% ले बढ्यो, खुद नाफा र प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २०.९०% ले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले खुद नाफा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ थियो । 
गरिमाको खुद ब्याज आम्दानी ४.५२% ले बढेको छ भने सञ्चालन नाफा पनि २०.९१% ले बढेको छ । बैंकले पुस मसान्तसम्ममा ५३ अर्ब ५ करोड १८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड ४२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
रिजर्भ कोषमा ८३ करोड ३९ लाख ९५ हजार रुपैयाँ यस बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी