×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकसहित ३ संस्थाको बोनस सेयरमा मूल्य समायोजन, कुनको कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंकसहित ३ संस्थाको बोनस सेयरमा मूल्य समायोजन, कुनको कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

Artha Sarokar

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार गरिमा विकास बैंकसहित ३ कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेले ३ वटै कम्पनीको बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेमे गरिमा विकास बैंकको १३.५०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ प्रतिकित्ता ३२४ रुपैयाँ निर्धारण भएको छ ।
यस्तै सेन्ट्रल फाइनान्सको ७% बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ २१७ रुपैयाँ निर्धारण गरिएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपन्टको २.८५% बोनस सेयरपछिको भाउ ३६९ रुपैयाँ निर्धारण भएको छ ।  सोही भाउलाई आधार मानेर सोमबार ३ वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी