
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार गरिमा विकास बैंकसहित ३ कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेले ३ वटै कम्पनीको बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेमे गरिमा विकास बैंकको १३.५०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ प्रतिकित्ता ३२४ रुपैयाँ निर्धारण भएको छ ।
यस्तै सेन्ट्रल फाइनान्सको ७% बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ २१७ रुपैयाँ निर्धारण गरिएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपन्टको २.८५% बोनस सेयरपछिको भाउ ३६९ रुपैयाँ निर्धारण भएको छ । सोही भाउलाई आधार मानेर सोमबार ३ वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्