Skip to content
LAXMI SUNRISE BANK

‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई, पाए २ लाख रुपैयाँ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल जन–प्रशासन संघले ‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई प्रदान गर्ने भएको छ । संघले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान, २०७५ बाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको तथा सामाजिक सेवामा सर्मपित रही अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै बरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई प्रदान गरिने नेपाल जनप्रशासन संघले जनाएको छ । दुई लाख रुपैयाँ धनराशी रहेको हेमबहादुर मल्ल सम्मान पुरस्कार निकट भविष्यमा सार्वजनिक समारोहको आयोजना गरी प्रदान गरिने पनि संघले जनाएको छ । हेर्नुहोस् भिडियो :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK