×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह मन्त्रालयले गर्यो १५ हजार घुस लिने इन्स्पेक्टर शर्मालाई निलम्बन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृह मन्त्रालयले गर्यो १५ हजार घुस लिने इन्स्पेक्टर शर्मालाई निलम्बन

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । १५ हजार घुस लिएको अभियोग लागेका उनलाई नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो । 
घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ । उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: