
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । १५ हजार घुस लिएको अभियोग लागेका उनलाई नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।
घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ । उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्