
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । गोर्खाज फाइनान्सले डिम्याट एकाउन्ट सेवा सुरु गरेकाे छ । फाइनान्सले साेमबारबाट लागु हुने गरी डिम्याट एकाउन्ट सेवा सुरु गरेकाे हाे । यसकाे लागि फाइनान्स र सीडीएससीबीच सम्झाैता भएकाे छ । सम्झाैता पत्रमा फाइनान्सकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाल बहादुर थिङ र सीडीएससीको सिईओ पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सीडीएससीबाट डिम्याट एकाउन्ट खोल्ने लाइसेन्स गोर्खाज फाइनान्सले प्राप्त गरेको छ । र्खाज फाइनान्सले २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्