Skip to content
LAXMI SUNRISE BANK

माघ १ गते सार्वजनिक विदा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघ १ गते सार्वजनिक विदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त बैठकले माघि तथा माघे संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK