×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी शनिबार र आइतबार आइटी करियर कनक्लेभ आयोजना हुँदै, को-को सहभागी हुन पाउँछन् ? (भिडियो)

PRIME CA

आगामी शनिबार र आइतबार आइटी करियर कनक्लेभ आयोजना हुँदै, को-को सहभागी हुन पाउँछन् ? (भिडियो)

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो । 
मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताउनुभयो । दुई दिन सम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: