×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आइएमई पे वालेट’ बाट मोरङ्ग विराटचोकका उपभाेक्ताले खानेपानीको महसुल तिर्नसक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘आइएमई पे वालेट’ बाट मोरङ्ग विराटचोकका उपभाेक्ताले खानेपानीको महसुल तिर्नसक्ने

Artha Sarokar

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अब बिराटचोक मोरङ्गकाे उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्ने भएका छन् । मंगलबारदेखि लागु हुने गरी आइएमई पे वालेटले यस्ताे सेवा सुरु गरेकाे हाे । उक्त सेवाकाे लागि आइएमई पे र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ । 
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट करिब ६ हजार घरधुरी लाभान्वित हुनु कम्पनीले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी