×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजनीति भन्दा पनि युवाहरुको ‘क्रेज’ आइपीओमा, १७ तस्विरमा हेर्नुहोस् सेयर भर्नेहरुको भिड ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो । अन्तिम दिन पनि बैंक र क्यापिटलहरुमा आइपीओ भर्नेको भिड बढेको छ । यस बैंकले नेपालको इतिहासमै अहिलेसम्मकै ठुलो आइपीओ निष्काशन गरेपछी डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो समय आईपीओप्रति युवा पुस्ताले पनि चासो देखाएको पाइन्छ ।
अहिलेसम्म झन्डै २५ लाख डिम्याट खाता खुलिसकेका छन् भने आइपीओ भर्ने लगानीकर्ताको संख्या १३ लाख भन्दा धेरै पुगिसकेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सबैलाई पर्ने भएपछी बैंक र क्यापिटलहरुमा लाइन लागेर आइपीओ भर्नेको जमात ठुलो देखिएको छ । यता सिआरएन नम्बर लिने र डिम्याट खाता खोल्नेको भिड उत्तिकै बढेको छ । शुक्रबार बिहानैदेखि आइपीओ भर्नेहरुका भिड लागेपछि भ्याइ-नभ्याइ भइरहेको बैंक ब्रोकर हाउसका कर्मचारीहरु बताउँछन् ।
हेर्नुहोस् एनआइसी एसिया क्यापिटलमा जे देखियो 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: