×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रूपैयाँको ८ करोड कित्ता आईपीओ कहिले हुँदैछ बाँडफाँट ? कति पर्ला भागमा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही हप्ता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक  एनआइबीएल एस क्यापिटलले बैंकको आईपीओ आगामी शुक्रबारसम्म बाँडफाँट गरिने जनाएको छ । यद्यपि शुक्रबारसम्म बाँडफाँट गर्ने सकिएमा शनिबार बाँडफाँट गर्ने तयारी गरेको छ । 
नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओमा ५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्कासन गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: