×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जागिरको सुवर्ण अवसर, कृषि विकास बैंकले माग्यो विभिन्न १५ पदमा ३२५ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारी जागिरको सुवर्ण अवसर, कृषि विकास बैंकले माग्यो विभिन्न १५ पदमा ३२५ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदक लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै  १५ पदमा ३२५ जना कर्मचारी माग गरेको हो । बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: