×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको खुद ब्याज आम्दानी १२.०५% ले घट्दा खुद नाफा ८.८१% ले बढ्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति विकास बैंकको खुद ब्याज आम्दानी १२.०५% ले घट्दा खुद नाफा ८.८१% ले बढ्यो (विवरणसहित)

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले ३० करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंक यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.८१% ले धेरै हो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३९ पैसा छ । 
यस्तै यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १२.०५% ले घटेको छ भने सञ्चालन नाफा ०.०८% ले बढेको छ । बैंकको वितरण योग्य नाफा १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकले ४४ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी