Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको खुद ब्याज आम्दानी १२.०५% ले घट्दा खुद नाफा ८.८१% ले बढ्यो (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले ३० करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंक यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.८१% ले धेरै हो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३९ पैसा छ । 
यस्तै यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १२.०५% ले घटेको छ भने सञ्चालन नाफा ०.०८% ले बढेको छ । बैंकको वितरण योग्य नाफा १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकले ४४ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK