×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकलाई १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकलाई १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददात 
काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । जससंगै बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले लिमिटेडले गर्नेछ ।
४ लाख इकाई ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । बैंकले १० बर्ष अवधिको कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी