
- अर्थ सरोकार सम्बाददात
काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । जससंगै बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले लिमिटेडले गर्नेछ ।
४ लाख इकाई ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । बैंकले १० बर्ष अवधिको कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्