
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द गरिएको छ । आज यातायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरिएको जनाएको हो । विभागले फारम भर्ने अनलाइन सर्भरको मर्मतकार्य भइरहेको जनाएको छ । गत चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइन फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्