
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म आधा घन्टा अर्थात ३० मिनेट र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने विद्युत प्राधिकरण जुम्लाले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
यस्तै प्राधिकरणका अनुसार विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म बत्ति जानेछ । यस्तै हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्